पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
बिस्काः जात्राका १० दुर्लभ तस्वीरहरू

पढ्न लाग्ने समय : 2 मिनेट

विक्रम संवत् को पात्रो अनुसार हरेक बैशाख १ गते नयाँ वर्ष प्रारम्भ हुने गर्दछ । हरेक देश र समाजको जातीय परम्परा एवं मान्यताअनुसार नयाँ वर्ष मनाउने समय र तरीका भिन्दभिन्दै भए अनुसार हाम्रो देशमा बिहान सबेरै उठी तीर्थस्थल वा जलाशयमा गएर नुहाई–धुवाई गरी विभिन्न देवस्थल वा शक्ति पीठको दर्शन पूजन गरी चराचर जगतको मंगल कामना गर्दै नयाँ वर्ष मनाइएको पाइन्छ । यस दिन भक्तपुरमा लाग्ने बिस्काः / बिस्केट जात्रा र काठमाडौँको टोखास्थित सपनतीर्थमा लाग्ने मेला महत्वपूर्ण मानिन्छन् । 

काठमाण्डाै उपत्यकाको प्राचीन शहर भक्तपुरमा यसपटक पनि लिच्छवीकालिन प्रख्यात बिस्काः / बिस्केट जात्रा मनाइदैँछ। आठ रात, नौ दिनसम्म मनाइने सो जात्रा सांस्कृतिक, धार्मिक तथा सामाजिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ। भैरवनाथको रथ तानेर शुरू हुने बिस्केट जात्रा अवधिभर अनेक देवदेवीका जात्राहरू पनि हुने भएकाले त्यसलाई 'जात्राभित्रको जात्रा' भन्ने गरेको संस्कृतिविद्हरू बताउँछन्। हेराैं बिस्काः / बिस्केट जात्राका केही पुराना तस्वीरहरूः 





















 

यो पनि पढ्नुहोस् नयाँ वर्ष वि.संं २०१३ को उपलक्ष्यमा राजा महेन्द्रको सम्बोधन (भिडियो सहित)
 

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर