नोभेम्बर १७, विश्व विद्यार्थी दिवस

पढ्न लाग्ने समय : 0 मिनेट

नोभेम्बर महिनाको १७ तारिखका दिन हरेक वर्ष संसारभरि विश्व विद्यार्थी दिवस मनाईन्छ ।
नाजी सैनिकहरुले सन् १९३९ मा आजकै दिन चेक रिपब्लीकका विभिन्न विश्वविद्यालयका विद्यार्थीहरुमाथि आक्रमण गरि हत्या अनि गिरफ्तारी समेत गरेकोले उक्त घटनामा विद्यार्थीको शहादतको सन्दर्भलाई भावनात्मक रूपमा सम्मान गर्न यो दिवस मनाउन थालिएको हो । विभिन्न प्रतिवेदनहरूका अनुसार उक्त घटनामा करिब ९१२ जना विद्यार्थीहरू मारिएका थिए । 

InternationalStudentsDay #StudentsDay

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर