पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
राष्ट्रिय विभूति फाल्गुनन्दको १३७ औं जन्मजयन्ती

पढ्न लाग्ने समय : 1 मिनेट

नेपालका १६ औं राष्ट्रिय विभूति तथा किराँत धर्मका प्रर्वतक महागुरु फाल्गुनन्द लिंदेनको १ सय ३७ औं जन्मजयन्ती आज पाँचथर, ताप्लेजुङ सहित पूर्वी नेपालका विभिन्न जिल्लामा भव्यताका साथ मनाइँदैछ ।

विक्रम सम्वत १९४२ साल कात्तिक २५ गते इलामको चुक्चिनाम्वामा जन्मिएका फलामसिंह लिंदेनले पाँचथरलाई कर्मभुमी बनाएर जीवनको अन्तिम घडीसम्म सांस्कृतिक अभियानको ज्ञान छरेका थिए । उनले १९८८ बैशाख २४ गते पाँचथरको शिलौटीमा तत्कालिन १० लिम्वुवानका प्रतिनिधि बोलाएर किराँत याक्थुङ बृहत् चुम्लुङ बोलाएर १० बुँदे सत्य धर्म मुचुल्का पारित गराएका थिए ।
जस्लाई किराँत समुदायले किराँत सस्कृतिको पहिलो खुट्किलोका रुपमा लिँदै बैशाख २४ गते समाज सुधार दिवसका रुपमा मनाउने गरिन्छ । उनको निधन २००५ साल चैत २२ गते भएको थियो ।



फाल्गुनन्दलाई  नेपाल सरकारले २०६६ साल मंसिर १६ गते राष्ट्रिय विभुति घोषणा गर्‍यो उनी नेपालका १६ औं राष्ट्रिय विभूति हुन त्यस्तै महागुरु फाल्गुनन्द लिंदेनको सम्मानमा वि.संं २०५० सालमा  नेपाल सरकारले उनको फोटो अंकित हुलाक टिकट समेत प्रकाशन गरेको छ ।  महागुरू फाल्गुनन्दको जन्मजयन्ती अर्थात कार्तिक २५ गतेलाई प्रदेश १ सरकारले सार्वजनिक बिदा दिने गरेको छ भने नेपाल सरकारले सम्बन्धित धर्मावलम्बीहरूमा सार्वजनिक बिदा दिँदै आएको छ । 


महागुरु फाल्गुनन्द सुत्ने पलङ

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर