पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा

पढ्न लाग्ने समय : 1 मिनेट

यस वर्ष भाइटीकाको साइत बिहान ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले यस वर्षको भाइटीकाको साइत यही कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा रहेको दिए । 

यस वर्षको तिहार कात्तिक १७ गतेदेखि सुरु हुँदैछ । तिहारको पहिलो दिन काग तिहार र कुकुर तिहार परेको छ । त्यस्तै दोस्रो दिन लक्ष्मीपूजा, तेस्रो दिन गाई/गोरु तिहार तथा गोवर्द्धन पूजा, चौथो दिन भाइटिका/किजा पूजा परेको छ ।

तिहार हिन्दु धर्मावलम्बीहरूको दशैँपछिको सबैभन्दा ठूलो पर्व हो यस पर्वलाई यमपञ्चक भनि भन्ने गरिन्छ । 

   नेपाल पञ्चाङ्ग निर्णायक समितिले प्रकाशित गरेको २०७८ सालको तिहारपर्व सँग सम्वन्धित दिन तथा साईतहरू 

  • वि.सं. २०७८ कार्तिक १६ गते, मंगलबार – यमदीपदान, धनत्रयोदशी  (धन्तेरस), धन्वन्तरी जयन्ती ।
  • वि.सं. २०७८ कार्तिक १७ गते, बुधबार – काकबली (कागतिहार) कुकुरतिहार नरकचतुर्दशी (रात्रिका अन्त्यमा तेल लगाएर नुहाउने)   
  • वि.सं. २०७८ कार्तिक १८ गते, बिहीबार – लक्ष्मीपूजा, दीपमालिका, सुखरात्रि ।
  • वि.सं. २०७८ कार्तिक १९ गते, शुक्रबार – गोबर्धनपूजा, गोवलीपूजा, हलितिहार, म्हपूजा, ने.सं ११४२  प्रारम्भ ।                                          
  • वि.सं. २०७८ कार्तिक २० गते, शनिबार – यमद्वितीया भाइटीका, (किजापूजा) बिहान ११ः२ बजे ।

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर