सन्की राजाकाे रगतकाे पञ्जा

पढ्न लाग्ने समय : 0 मिनेट

चाँदीको थालमा मुछिएकाे दही र अबीरमा श्री ५ काे दायाँ हातकाे पाँच औँला डुबाई कागजमा लगाएको छापलाई पञ्जापत्र भनिन्थ्याे । श्री ३ जंग बहादुरले कायम गरेकाे राेल अनुसार प्रधानमन्त्री हुने राणाले पहिले यहि पञ्जा हत्याउनु पर्दथ्याे श्री ५ बाट ।
तस्वीर: राजा राजेन्द्रकाे पञ्जापत्र जुन रगतको हाे । १९०३ साल वैशाखमा गरिएको रगतको यस पञ्जापत्रमा ‘तिमीहरूको म छु र चाँडो आउनु’ भनी उल्लेख छ ।

 

सन्दर्भ सामाग्री
प्रकृति अधिकारी

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. ३ दशकअघि दशरथ रंगशालामा भागदाैडमा परि ९३ जना खेलप्रेमीले ज्यान गुमाए
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  9. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर