सबै

  1. सेप्टेम्बर ८, अन्तर्राष्ट्रिय सारक्षरता दिवस
  2. युवाराज वीरेन्द्रको विवाह, इतिहासकै भव्य हिन्दु वैवाहिक समारोह
  3. आहा ! पहिलेको त्यो तीज, कठै ! अहिलेको यो तीज (दुर्लभ भिडिओ सहित)
  4. जेठ ३० गते राजा महेन्द्रको जन्मजयन्ती, हेराैं राजा महेन्द्रका १० दुर्लभ तस्विर
  5. मातातीर्थ औंसी, आमाप्रति श्रद्धा व्यक्त गर्ने दिन
  6. मनकामना केबलकारको स्थापनाको २३ वर्ष पूरा, एक करोड ६० लाख यात्रुले लिए सेवा
  7. प्रेरणादायी यथार्थ, २०२० सालमा आरनमा फलाम पिट्ने दलवीर सिंहले भेरी नदीमाथि ४३५ फुटको पुल बनाए
  8. अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस
  9. डाक्टर के.आइ. सिंह अर्थात सन्की प्रधानमन्त्री !
  10. १०८ औं विपी जयन्ती
जुन २१, विश्व मोटरसाइकल दिवस

पढ्न लाग्ने समय : 1 मिनेट

मोटरसाइकल नेपालमा अत्यधिक रुचाइएको सवारी साधन हो। सार्वजनिक यातायातको राम्रो व्यवस्था नहुनु, ट्राफिक जाम, साँघुरो सडकजस्ता कारण पनि मोटरसाईकल नेपालीहरुको रोजाइमा परेको जानकारहरु बताउँछन्।

पछिल्लो समयमा नेपालमा मोटरसाइकल चढ्नेको संख्या अन्य सवारी साधनको तुलनामा अत्यधिक बढेको छ । दर्ता भएका सवारी साधनमध्ये ७८ प्रतिशत मोटरसाइकल छन् ।
यकिनसाथ नेपालमा कहिले मोटरसाइकल भित्रियो यसको कुनै आधिकारिकता छैन् तथापी श्री ३ मोहन शमशेरले वि. संं २००६ सालताका ब्रिटेनमा बनेको Triumph Speed Twin अघिल्तिर पारेर फोटो खिचाएको देखिकाेले सोही समय आसपास नेपालमा मोटरसाइकल चढ्ने क्रम सुरू भएको अनुमान गर्न सकिन्छ । 



ना.अ ३ नंं को मोटरसाइकलमा सवार युवा । 
 

सन्दर्भ सामाग्री
कमलरत्न तुलाधर

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. ३ दशकअघि दशरथ रंगशालामा भागदाैडमा परि ९३ जना खेलप्रेमीले ज्यान गुमाए
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  9. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर