पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
जुन २१, विश्व मोटरसाइकल दिवस

पढ्न लाग्ने समय : 1 मिनेट

मोटरसाइकल नेपालमा अत्यधिक रुचाइएको सवारी साधन हो। सार्वजनिक यातायातको राम्रो व्यवस्था नहुनु, ट्राफिक जाम, साँघुरो सडकजस्ता कारण पनि मोटरसाईकल नेपालीहरुको रोजाइमा परेको जानकारहरु बताउँछन्।

पछिल्लो समयमा नेपालमा मोटरसाइकल चढ्नेको संख्या अन्य सवारी साधनको तुलनामा अत्यधिक बढेको छ । दर्ता भएका सवारी साधनमध्ये ७८ प्रतिशत मोटरसाइकल छन् ।
यकिनसाथ नेपालमा कहिले मोटरसाइकल भित्रियो यसको कुनै आधिकारिकता छैन् तथापी श्री ३ मोहन शमशेरले वि. संं २००६ सालताका ब्रिटेनमा बनेको Triumph Speed Twin अघिल्तिर पारेर फोटो खिचाएको देखिकाेले सोही समय आसपास नेपालमा मोटरसाइकल चढ्ने क्रम सुरू भएको अनुमान गर्न सकिन्छ । 



ना.अ ३ नंं को मोटरसाइकलमा सवार युवा । 
 

सन्दर्भ सामाग्री
कमलरत्न तुलाधर

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर