नागपञ्चमी, वर्षायाम समाप्त भएर हिउँद सुरु हुने दिन
श्रावण शुक्ल पञ्चमीको दिन नाग पञ्चमी अर्थात नाग वा सर्पको पूजा गर्ने दिन हो । यस दिन बिहानै उठि स्नान गरी दिप, कलश, गणेश पूजा गरि गोबरको नाग बनाई नागको मानचित्रमा दही, दूबो, कुश, सिन्दुुर, चन्दन आदीले पूजा गरि ढोकामा टाँस्नाले सर्प वा नागको भय हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ । नागहरु जस्तै अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलि, कर्कट, शंखनाग, शेषनाग आदिको चित्र टाँसिन्छ । नागको चित्र टाँसिएको घरमा&nb