...
'५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न

आर्किटेक्ट वुल्फ ग्याङ कर्न सन् १९४३ मा जर्मन सहर देसाउमा जन्मिएका हुन्। सुरुवाती चरणमा उनले फेसन इन्टस्ट्री र कलात्मक दृश्यहरुले परिचित जर्मनीको पश्चिमी सहर डुसेलडोर्फमा आर्किटेक्चरल (वास्तुकला) अभ्यास गरे। 

सन् १९६३ देखि १९६७ सम्म जर्मनीकै क्रिफिल्ड सहरस्थित आर्ट कलेजमा आर्किटेक्चर अध्ययन गरेका वुल्फ अध्ययनकै क्रममा ऐतिहासिक आर्किटेक्चरप्रति आर्कषित भए।

झन्डै ५४ वर्षअघि पहिलो पटक नेपालमा पाइला टेकेका उनले नेपाल सरकारको आवास एवं भौतिक योजना विभाग अन्तर्गत डिजाइन शाखा

123Last ›

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर