५२ वर्षअघि भक्तपुरको सापारू (गाईजात्रा)
मुलुकभर मनाइने साँस्कृतिक एवं ऐतिहासिक उत्सव सापारू (गाईजात्रा) को छुट्टै महत्व रहेको छ । देशका विभिन्न स्थानहरूमा आ-आफ्नो तरिकाले यस पर्व मनाइन्छ ।
भक्तपुरमा मनाइने गाईजात्राको प्रमुख आर्कषण घिन्ताघिसी नाच हो । घिन्ताघिसी, माकप्याखं, देवी नाच सापारू दिन निकालिन्छ ।
नेवार समुदायले विशेष पर्वका रूपमा मनाउदै आएको सापारू (गाईजात्रा) वर्ष दिनभित्र दिवंगत आफन्तजनको दिवंगत&n