भदाै १५, राष्ट्रिय पुस्तकालय दिवस
पुस्तकालय लेखी,छापी, कोरी, खिचि वा यस्तै अरू विभिन्न माध्यमद्वारा तयार पारिएको पुस्तक, पुस्तिका, अखबार, पत्रिका, नक्शा, चार्ट, फिल्म आदि ज्ञान सामग्री सु-व्यवस्थित रूपमा उपलब्ध गराई जीवनभर नियमित शिक्षा प्रदान गर्ने शैक्षिक केन्द्र हो। पुस्तकालय संस्कृत भाषाको पुस्तक र आलय दुई शब्द मिलेर बनेको हो, यसको अर्थ पुस्तकहरू राखिएको घर भन्ने हुन्छ ।
हरेक वर्ष भदौ १५ गतेक