गुरू सम्मानकाे पर्व गुरू पूर्णिमा
गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरूजनप्रति सम्मान गरी हरेक वर्ष आषाढ शुक्ल पूर्णिमाका दिन गुरू पूर्णिमा मनाउने गरिन्छ ।
‘गु’को अर्थ अन्धकार र ‘रू’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरू भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद्हरू