सम्झनामा आइजिपी खड्गजीत बरालको लुकेको इतिहास
नेपाल प्रहरीको इतिहासमा सेवा प्रवेशदेखि अविरल रूपमा अब्बल दर्जाको अधिकृत भएर अवकाशपछि पनि अभिभावकको रूपमा सम्मान र इज्जत कमाउन सफल व्यक्तित्व हुन्, पूर्व-प्रहरी महानिरीक्षक (आइजिपी) खड्गजीत बराल ।
उहाँको स्वर्गारोहणको खबरले वर्तमान र पूर्व-प्रहरी तथा उहाँका धेरै परिचित मित्र तथा आफन्तले गहिरो दुःख व्यक्त गरे।
प्रहरी सेवाबाट अवकाश पाएको ४३ वर्षपछि पनि उहाँप्रति अन्तिम समयसम्म पनि उत्तिकै प्रेम