जुलाई २२ विश्व आँप दिवस, गोरखापत्रमा श्री ३ महाराजले सैनिकलाई आँप वितरण गरेको समाचार
हरेक वर्ष जुलाई २२ का दिन विश्व आँप दिवसका मनाउने गरिन्छ ।
प्राग ऐतिहासिक अभिलेख अनुसार भारतको रैथाने यो फलको उत्पत्ति आजभन्दा २५– ३० लाख वर्षअघि सर्वप्रथम भारतको उत्तर पूर्व राज्य, बङ्गलादेश, म्यानमार, नेपाल, पाकिस्तान लगायतका क्षेत्रमा भएकाे मानिन्छ । फलको राजा भनिने आँपको वर्णन हिन्दू धर्मग्रन्थमा पनि यसका गुणबारे उल्लेख गरेको पाइन्छ । शास्त्रमा यस