बहुमुखी प्रतिभाका सगरमाथा सत्यमोहन जोशी १०२ औं वर्षमा
नेपाली कला संस्कृति, भाषा साहित्य, इतिहास लगायत अनेकौं विधामा आफ्नो कलन चलाएर वाङमय शताब्दी पुरुषको उपमा पाउनु भएका सत्यमोहन जोशीको बिहीबार १०२ औं जन्मदिन मनाउँदै हुनुहुन्छ ।
वि. सं. १९७७ बैशाख ३० मा बखुम्बहाल ललितपुरमा जन्मिनुभएका जोशीले आफ्ना कृतिहरूका लागि ३ वटा मदन पुरस्कार प्राप्त गर्नुभएको छ । ‘लोक संस्कृति’, ‘नेप