नेपालमा साइकल चढ्न लाइसेन्स चाहिन्थ्यो
जुन ३, विश्व साइकल दिवस । संयुक्त राष्ट्र संघले सन् २०१८, जुन ३ बाट यसको सुरुआत गरेको थियो। सफा, स्वच्छ, वातावरणमैत्री, भरपर्दो, सरल, किफायती, स्वस्थ र चुस्त रहन मद्दत गर्ने सवारीको प्रवर्द्धन गर्ने उद्देश्यले विश्व साइकल दिवसको मनाउन थालिएको हो।
नेपालमा पनि साइकल सम्बन्धी सरोकार प्रशस्तै फैलिएको छ। मुलतः कमजोर आय भएका वर्गको सवारी साधनका रुपमा लिइए पनि अहिले साइकल सौखिनको संख्या बढ्दै गएको छ । नेपाल