मध्यरातमा 'फेरी' लगाउने चलन !
चैत र कात्तिक महिनामा घरघरमा गएर फेरी लगाउने परम्परा वर्षाैदेखिको हो । फेरी लगाएमा घरको रक्षा हुने र भूत नआउने जनविश्वास छ । फेरी लगाउने व्यक्तिहरुलाई फेरी लगाउने घरधनीले चामल, धान, बेसार, तरकारी, नुन, तेल, घ्यु लगायत दान दिने परम्परा छ ।
रातको समयमा फेरी लगाउँदै गाउँ, सहर डुल्ने अनि उज्यालो भएपछि तिनै घरबाट अन्न, नुन, तेल र दक्षिणा संकलन गरी जोगीहरुले आफ्नो जीवि