जंङ्गबहादुर राणाको प्रिय हात्ती जङ्गप्रसाद
नेपालमा जहानियाँ राणा शासन अन्त्य भएको सात दशक पार गरिसकेको छ । यद्यपी राणाकालको चर्चा अहिलेपनि कायमै छ । राणाका दरबार, जीवन शैली, शिकार लगायतका विभिन्न किस्साहरूका कारण । जङ्गबहादुरबाट शुरु भएको राणाका भित्री र बाहिरी कथा र अकथाहरुले अझै पनि ठेलीका ठेली किताबहरु तैयार गर्न सकिन्छ ।
नेपालमा राणा शासनको श्रीगणेश गर्ने जङ्गबहादुर राणाका पनि विभिन्न कथा छन् । कहिले उनको