२०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
वि.सं. २०४४ साल फागुन २९ गते करिब ३० हजार दर्शक क्षमता भएको दशरथ रंगशाला फुटबल प्रेमीले खचाखच भरिएको थियो । जहाँ जनकपुर चुरोट कारखाना र बंगलादेशको मुक्तिजोद्धा त्रिभुवन च्यालेन्ज शिल्ड उपाधीका लागि आमने सामने हुँदै थिए ।
फाइनल खेल हेर्न बुटवल, जनकपुर, वीरगञ्ज लगायतका स्थानबाट समेत दर्शकहरू राष्ट्रिय रंगशाला ओइरिएका थ