नयाँ वर्ष वि.संं २०१३ को उपलक्ष्यमा राजा महेन्द्रको सम्बोधन (भिडियो सहित)
वि.संं २०१३ सालको नयाँ वर्षका अवसरमा तत्कालीन राजा महेन्द्रले देशबासीका नाममा सम्बोधन गर्नुभएको थियो । रेडियो नेपालमा प्रसारण भएको उक्त सन्देश नेपाल सम्बन्धी वृत्तचित्रमा अमेरिकी नागरिकले भिडियो रेकर्ड गरेका थिए । यस्तो थियो राजा महेन्द्रको सन्देश
"आगे प्यारा प्रजाहरुके यथोचित, आज यस नयाँ वर्षको पहिलो शुभ दिनमा सबै देशबासीहरूलाई हर तरहबाट सुख शान्ती लव्य होस् भन्ने हार्दिक का