आज विश्व शहरीकरण दिवस
अक्टोबर ३१ विश्व शहरीकरण दिवस । २०१४ मा पहिलो शहरीकरण दिवस मनाइएको थियो । संयुक्त राष्ट्र संघको मानव बसोबास कार्यक्रम (UN-Habitat)को अगुवाइमा यो दिवस मनाउने गरिएको छ ।
गाउँको छुट्टै मौलिक पहिचान हुन्छ । तर, शहर भन्ने बित्तिकै सबैको अनुमानमा सुविधासम्पन्न संसार भन्ने धारणा हुन्छ । शहर एक ठूलो मानव समुदायलाई व्यवस्थित आवास, यातायात, स्वच्छता, उपयोगिता, भूमिको