असोज ५, विराट प्रतिभा भैरव अर्यालको जन्मजयन्ती
असोज ५ गते नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको जन्मजयन्ती विभिन्न कार्यक्रम गरि मनाउने गरिन्छ ।
वि.संं १९९३ असोज ५ गते ललितपुरको कुपण्डोलमा जन्मिएका अर्यालले केबल ४० वर्षको उमेरमा २०३३ साल असोज १९ गते देहत्याग गरेका थिए । अर्यालका जयभुँडी, काउकुती, इतिश्री, दश अवतार, गलबन्दी, उपवन लगायतका कृतिहरू लोकप्रिय छन् । उनी कवि, निबन्धकार, समीक्ष