पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
चुरोट नखान श्री ३ महाराज पद्मशमशेरको आग्रह !

पढ्न लाग्ने समय : 2 मिनेट

संसारमा हरेक ८ सेकेन्डमा एक जनाको मृत्यु सुर्तीसेवनका कारण लाग्ने रोगका कारणले हुने गरेको बताइन्छ । हरेक १० जनामध्ये १ जना वयस्कको अकालमा मृत्यु संसारभरि चुरोट र अन्य सुर्तीजन्य पदार्थको सेवनकै कारणले हुने गरेको विभिन्न अनुसन्धानहरूले देखाएका छन् । 

युद्ध, हिंसा, अपराध, आत्महत्या, दुर्घटना आदिजस्ता  मृत्युका थुप्रै कारणलाई लगभग दोब्बर पार्दा पनि सुर्तीजन्य पदार्थका कारणले हुने मृत्युको संख्या भन्दा धेरै हुन सक्दैन् ।  नेपालमा पनि सुर्तीजन्य पदार्थको सेवन गर्नेको ग्राफ घट्नुको सट्टा बढिरहेको छ । 

यो पनि पढ्नुहोस् शुक्रराजका बाबुले देवशमशेरलाई भने- "तपाँई तीन वर्ष भित्र प्रधानमन्त्री हुनुहुनेछ तर छिट्टै पदच्युत"

चुरोट अनि अन्य सुर्तीजन्य पदार्थका सेवन आजको विश्वका लागि ठूलो चुनौती हो, कागजको पानाभित्र भरिएको सुर्तिको कसबाट निस्किने निकोटीनको यो लतबाट संसारबासीलाई जोगाउन हरेक वर्ष मे ३१ गते का दिन संसारले धुम्रपान विरुद्धको दिवस मनाउने गर्दछ । धुम्र अर्थात धूँवाजन्य वस्तु अनि पान अर्थात सेवन, यस अर्थमा चुरोट, गाँजा, कंकड, हुक्का अनि बिडी लगायत अन्य धेरै धूँवाजन्य उपभोगका बस्तुले स्वास्थ्यमा गर्ने हानीका बारेमा यस संसारभरी जनजागरण फैलाउन कोशिस गरिन्छ तर प्रयोगकर्तको ग्राफ भने दिनहुँ उकालो चढिरहेको पाइन्छ ।  । 

तत्कालीन प्रधानमन्त्री श्री ३ महाराज पद्मशमशेरले आम देशबासीलाई चुरोट नखान गरेको आग्रहको सूचना एक बखत गोरखापत्रमा छापिएको थियो । जहाँ पद्मशमशेरले आफुले दैनिक ५०-६० वटासम्म चुरोट खाएको अतित सुनाउँदै राणाले चुरोट आयातमा देशको वार्षिक ५०-६० लाख रुपैयाँ बाहिरिएकोमा चिन्ता व्यक्त गरेका छन् । 

सन्दर्भ सामाग्री 
सामाजीक सञ्जाल 

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर