वि.सं. २०४५ भदाै ५ गतेको भूकम्पमा कम्तीमा ७ सय नागरिकले ज्यान गुमाए

पढ्न लाग्ने समय : 1 मिनेट

वि.सं. २०४५ भदौ महिनाको ५ गते बिहान पौने पाँच बजे नेपालमा भूकम्प गएको थियो ।

पूर्वी नेपालमा बढी क्षति पुर्याएको उक्त भूकम्पले उदयपुर जिल्लाको मुर्कुचीलाई केन्द्रबिन्दु बनाएको थियो तथापी भूकम्पको झड्का पुरै नेपाल भर महशुस गरिएको थियो । ६.७ रेक्टर स्केलको त्यो भूकम्पमा परी करीब ७५० जना मानिसले ज्यान गुमाए भने छ हजार ५०० भन्दा बढी घर ध्वस्त भए । उक्त भूकम्पले  काठमाण्डौ उपत्यकामा समेत क्षति पुर्याएको थियो ।

अग्र तस्बिरमा धनकुटामा वि.संं २०४५ सालको भूकम्पले चर्काएको घर । घरको भित्तामा 'कोलेनिका' जाने बाटो लेखिएको छ ।


राजा वीरेन्द्र तथा रानी ऐश्वर्य धनकुटास्थित भूकम्पबाट क्षतिग्रस्त क्षेत्रको अवलोकन गर्दै ।

यो पनि पढ्नुहोस् १९९० सालको महाभूकम्पको बयान

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर