बालाजु २२ धारा मेला

पढ्न लाग्ने समय : 1 मिनेट

हरेक वर्ष चैत शुक्ल पूर्णिमाका दिन काठमाडौंको बालाजुस्थित बाईसधारामा विशेष मेला लाग्ने गर्दछ जहाँ हिन्दू तथा बौद्ध धर्माबलम्बीहरु पुग्ने गरेका छन् । बाईसधारामा स्थान गरे मुक्तिनाथ तथा गोसाईकुण्डमा स्नान गरे बराबरको पुन्य प्राप्त हुने जनविश्वास रहेको छ । स्थानका लागि बालबालिका देखि वृद्धवृद्धासम्म बाईसधारा पुग्नेगर्दछन् ।


 

मल्लकालीन राजा जयप्रकाश मल्लले बालाजुमा २१ धारा निर्माण गराएका थिए । पछि अर्का शाह राजा रणबहादुर शाह*ले एउटा धारा थपेर २२ पुर्‍याएका हुन् । चैत शुक्ल पूणिर्मामा बाईसधारामा स्नान गरेमा लुतो, खटिरा जस्ता रोग हराउने विश्वास छ ।


तस्बिरहरू, वि.संं २०१८ सालको बालाजु २२ धारा मेला । 

 

*सच्याइएको

यो पनि पढ्नुहोस् मातातीर्थ औंसी, आमाप्रति श्रद्धा व्यक्त गर्ने दिन

सन्दर्भ सामाग्री
हिराकाजी

 

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर