बालकुमारी मन्दिरबाट हराएको मूर्ति भेटियो

पढ्न लाग्ने समय : 0 मिनेट

ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको मूर्ति फेला परेको छ । बालकुमारी मन्दिरको मूर्ति २० दिनपछि फेला परेको हो । 

प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले खुमलटारस्थित क्लासिक टावरको पछाडि रहेको शिव मन्दिरमा शुक्रबार बिहान मूर्ति फेला परेको जानकारी दिए । बालकुमारी माईको उक्त मूर्तिलाई अहिले सुनाकोठी ल्याउने तयारी भइरहेको छ ।

यही माघ ९ गते मन्दिरबाट मूर्ति चोरी भएको थियो । सुनाकोठीका वडाध्यक्षले मूर्ति फेला पार्नेलाई ५ लाख पुरस्कार दिने घोषणा गरेका थिए । अनलाइनखबरबाट

‘उहिले चोर पत्ता लगाउन जुन देवीको कसम खुवाउँथ्यौं, अहिले चोरी भयो उनैको मूर्ति’

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर