पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
आज विश्व पर्वत/पर्वतीय दिवस

पढ्न लाग्ने समय : 1 मिनेट

११ डिसेम्बरका दिन पर्वत र यसले प्राकृतिक जीवनमा राखेको आफ्नो महत्वपूर्ण योगदानको कदर गर्दै विश्व पर्वत/पर्वतीय दिवस मनाउने गरिन्छ ।

पर्वतीय जीवनका बारेमा सचेतना जगाउने उद्देश्यले राष्ट्रसंघको आव्हानमा सन् २००३ देखि पर्वतीय दिवस मनाउन सुरु गरिएको हो । पछिल्लो समय जलवायु परिवर्तनको असरका कारण पर्वतीय मूलुकमा देखापरेका समस्या समाधान र त्यस्ता असर बढाउने प्रकारका क्रियाकलाप कम गर्न दिवसले जोड दिने गरेको छ ।

पर्वतीय क्षेत्रमा बस्ने मानिसहरुको जनजीबिका सहज बनाउन र पर्वतीय वातावरणलाई बिग्रन नदिन यस वर्षको दिवसले जोड दिएको छ । दिवसको अवसर पारेर राजधानीमा हिजोदेखि पर्वतीय फिल्म महोत्सव किम्फ हिजोदेखि शुरु भएको छ । विश्वको कुल भूभागको २२ प्रतिशत भूमी पर्वतीय क्षेत्रमा पर्दछ । यस क्षेत्रमा झण्डै ९१ करोड मानिसको बसोबास छ ।

#internationalmountainday #mountainday

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर