पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
'भद्रकाली हाउस' नेपालको पहिलो डिपार्टमेन्टल स्टोर !

पढ्न लाग्ने समय : 1 मिनेट

घोडेजात्राको केही दिनमा १९६४ चैत्र २५ मा काठमाडौबाट निस्केका चन्द्रशम्शेर १९६५ बैशाख २७ मा बेलायत पुगेका थिए ।

उनको टोलीमा परिवारका सदस्य तथा उच्च पदस्थहरु २२ जना थिए भने १९ जना नोकर चाकरहरु पनि थिए । टोलीमा जुद्धशम्शेर, रुद्रशम्शेर, छोराहरु मोहनशम्शेर, बबरशम्शेर, केशरशम्शेर, सिंहशम्शेर थिए । साथै निजी सचिवको रुपमा सरदार मरिचमान सिंह सम्मिलित थिए ।

करिब १० हप्ताको बेलायत भ्रमण सकेर १९६५ साउन ७ मा बेलायत छोडे । भ्रमणका क्रममा अक्सफोर्ड विश्वविद्यालय पुगेका थिए । उक्त विश्वविद्यालयले  चन्द्रशमशेरलाई नागरिक कानुनको मानार्थ विद्यावारिधि उपाधिबाट विभूषित गर्‍यो । 

यो पनि पानीले भरिएको गाग्री बोकेर बेलायत यात्रा

श्री ३ चन्द्रशमशेर बेलायत यात्रापछि नेपाल फर्कंदा उनको स्वागतार्थ कालीमाटीमा जनकलाल श्रेष्ठ र लाल बहादुर जोशीले आकर्षक स्वागतद्वार बनाएका थिए । उक्त स्वागतद्वार बनाएकोमा श्री ३ चन्द्र प्रसन्न भई भद्रकाली मन्दिर परिसरकै उत्तरतिरको भुईँ तलामा एक पसल राख्ने अनुमति दिए जसलाई भद्रकाली (हाउस) घर भनियो जहाँ उच्च पदका राणा अधिकारी तथा तोकिएका व्यक्तिका लागि मदिरा लगायतका विदेशी सामाग्री खरिद गर्ने सुविधा थियो । 

सन्दर्भ सामाग्री
त्यस बखतको नेपाल
खबरहब

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर