पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
महानवमी, सवारी साधन पूजा गर्ने दिन

पढ्न लाग्ने समय : 2 मिनेट

आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइन्छ । यस दिन सवारी साधनको पनि पूजा गर्ने चलन छ । सवारी साधनको पूजाका लागि सवारी धनीहरुले आफ्ना सवारी साधनलाई सफा गरेर सजाउने गर्छन् ।


त्रिभुवन विमानस्थलमा रहेका विमानहरूमा दशैका अवसरमा बलि दिइँदै, वि.संं २०३० । 

त्रिभुवन विमानस्थलमा रहेका विमानहरूमा दशैका अवसरमा बलि दिइँदै, वि.संं २०३५ । 


अमेरिकन स्वयंसेवी दल, पिसकोरको कार्यालय परिसरमा सवारी पूजा, वि.संं २०२३ । 


अमेरिकन स्वयंसेवी दल, पिसकोरको कार्यालय परिसरमा सवारी पूजा, वि.संं २०२३ । 


अमेरिकन स्वयंसेवी दल, पिसकोरको कार्यालय परिसरमा सवारी पूजा, वि.संं २०२३ । 

सवारी साधनको पूजाका लागि देशका विभिन्न शक्तिपिठहरूमा भिड लाग्ने गर्दछ । धेरैजसोले आफ्नै घरमा समेत सवारी साधन सफा गरेर पूजा गर्ने गर्छन् । यद्यपी सवारी साधन पूजा गर्न दशैं नै कुरिँदैन् ।

आजको दिन निर्माण र शिल्पकला अनि कलपूर्जाका देवता विश्वकर्माको दिनका रुपमा पनि लिइन्छ, इञ्जिनहरु, गाडी, कारखाना आदिमा बलि चढाइन्छ । आजको दिन सबैभन्दा धेरै बलि चढाइने दिन हो, शक्तिस्वरुपा देवीहरुले असुरहरुलाई खोजी-खोजी संहार गरेपछी बाँचेका असुरहरु जनावरका रुपमा भेष बदलेर लुकेको तसर्थ जनावरको भेषका असुरहरुलाई बलि चढाइने किंवदन्ति रहेको छ ।

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर