सबै

  1. आज विश्व शौचालय दिवस, शाैचालय नभएको त्यो भव्य सेतो दरबार
  2. सतीप्रथा अन्त्य भएको दिन
  3. जंगबहादुरको पालामा भएको जनगणना, वि.संं १९१० सालमा थिमीमा थिए ३ वटा पान पसल
  4. मनकामना केबलकारको स्थापनाको २३ वर्ष पूरा, एक करोड ६० लाख यात्रुले लिए सेवा
  5. मुलुकको प्रशासनिक केन्द्र सिंहदरबार २०३० सालमा आगलागी हुँदा खरानी भयो
  6. इन्द्रदह, देवराज इन्द्रले सुनको मौलोमा हात्ती बाँधी स्नान गरेको पोखरी
  7. असोज ४ बाट नयाँ नोट सटही, विगतमा चोक चोकमा हुन्थ्यो राष्ट्र बैंकको सटही काउण्टर
  8. ऋषि पञ्चमी, सप्तर्षिकाे पूजा गरिने दिन
  9. लाजिम्पाटको नामाकरण कसरी भयो होला ?
  10. धर्मभक्त माथेमा, नेपालको पहिलो व्यवसायिक शारिरीक सुगठनका खेलाडी
इन्द्रदह, देवराज इन्द्रले सुनको मौलोमा हात्ती बाँधी स्नान गरेको पोखरी

पढ्न लाग्ने समय : 1 मिनेट

भाद्र शुक्ल चतुर्दशी (इन्द्रजात्रा) का दिन बेलुकी इन्द्रदहमा गई बत्ती बालेर बसेका भक्तजनले भोलिपल्ट बिहानै इन्द्रदहमा स्नान गर्ने प्रचलन छ । चतुर्दशीका दिन दिउँसो हनुमानढोकामा इन्द्रजात्रा हेरेर बेलुकी इन्द्रदहमा पुगी वर्षा र सहकालका देवताका रूपमा पूजिने इन्द्रका नाममा बत्ती बाल्ने गरिन्छ। चन्द्रागिरि नगरस्थित यस स्थलमा बत्ती बालेर स्नान गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ। 

सत्ययुगमा स्वर्गका राजा इन्द्र आएर सुनको मौलोमा हात्ती बाँधी इन्द्रदहमा स्नान गरेको सुक्ति अहिलेपनि सुन्न पाइन्छ । समुद्री सतहबाट करीब २४ सय मिटरको उचाइमा अवस्थित उक्त डाँडालाई ‘स्वर्ग स्वपान’ अर्थात् स्वर्ग जाने भर्याङका रुपमा वर्णन गरिएको छ ।

साँस्कृतिक, धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्व बोकेको यस स्थान नेपाल सरकारले पर्यटकीय प्रबल सम्भावना भएका १०० स्थानहरुको पहिचान गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने कार्यक्रम अघि बढाएको छ ।

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  3. ३ दशकअघि दशरथ रंगशालामा भागदाैडमा परि ९३ जना खेलप्रेमीले ज्यान गुमाए
  4. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  5. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  6. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  7. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर
  10. जङ्गबहादुर राणाको तलब कति थियो होला ? त्यो बेला एक रुपैँयामा २२ माना मसिनो चामल आउँथ्यो।