पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
असोज ४ बाट नयाँ नोट सटही, विगतमा चोक चोकमा हुन्थ्यो राष्ट्र बैंकको सटही काउण्टर

पढ्न लाग्ने समय : 1 मिनेट

नेपाल राष्ट्र बैंकले चाडपर्व लक्षित गरि नयाँ नोट सटही गर्ने भएको छ । असोज ४ देखि नेपाल राष्ट्र बैंकको बालुवाटार कार्यालय र प्रदेश स्थित प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट सटही हुनेछ ।  ।

‘क’ वर्गका बैंक तथा अन्य वित्तिय संस्थाहरूले समेत चाडपर्वका लागि लक्षित गरि नयाँ नोट सटही गर्नेछन् । 

हरेक वर्ष दशैंमा नयाँ नोट सटही गर्दै आएको राष्ट्र बैंकले गत वर्ष कोरोनाका कारण राष्ट्र बैंकले नयाँ नोट सटही गरेको थिएन् । यस वर्ष कोरोना संक्रमण दरमा कमी हुँदै गएपछि राष्ट्र बैंकले नयाँ नोट सटही गर्न लागेको हो । केही वर्ष पहिलेसम्म दशैंका लागि नयाँ नोट लिन राष्ट्र बैंकमा झिसमिसे देखि नै सर्वसाधारणहरु लामबद्ध हुने गरेका थिए ।

यसपटक नीजि बैंकहरुमा र राष्ट्र बैंकका क्षेत्रीय कार्यालयहरु समेतले सटही गर्ने भएकाले विगतको जस्तो ठूलो भीडभाड नहुने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट सटही हुनेछ ।


वि.सं. २०२७ साल ताकाको थियो, तस्विर (असन !) को दायाँ कुनामा सेतो रङको भ्यान रोकिएको छ र भ्यानको पछाडी खोलिएको ढोकामा लेखिएको छ 'नेपाल राष्ट्र बैँक सटही काउण्टर' ।

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर