सबै

  1. नेपालको झण्डा पनि चन्द्रमा पुर्याइएको थियो
  2. हराउँदै रातो माटो, खोटो र कमेरोको प्रयोग (फोटो फिचर)
  3. शुक्रराजका बाबुले देवशम्शेरलाई भने, तपाँई तीन वर्ष भित्र प्रधानमन्त्री हुनुहुनेछ तर छिट्टै पदच्युत
  4. माघ १ पहिचान अनेक : सन्दर्भ ‘माघे संक्रान्ति’
  5. युवाराज वीरेन्द्रको विवाह, इतिहासकै भव्य हिन्दु वैवाहिक समारोह
  6. ३ दशकअघि दशरथ रंगशालामा भागदाैडमा परि ९३ जना खेलप्रेमीले ज्यान गुमाए
  7. केही राणाकालीन दरबारहरू
  8. राजा वीरेन्द्रबाट सोधनी भयो: 'रारा चाउचाउको लगानीकर्ता को हुन् ?'
  9. त्रिचन्द्र कलेज र घन्टाघरको पुनर्निर्माण हुने
  10. त्रिपुरेश्वरनिरको क्षेत्रलाई सानो टुँडिखेल भनिन्थ्यो, त्यहाँ दुई कमल पोखरी थिए
६२ वर्षअघिको गोकर्णे औंसी

पढ्न लाग्ने समय : 2 मिनेट

प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । 

मृत पिताका नाममा उपत्यकाको उत्तर–पूर्वी भेगस्थित गोकर्णेश्वरमा गई तर्पण, सिदा दान र श्राद्ध गरेमा पितृ ऋणबाट मुक्त भइने शास्त्रीय मान्यता रहेको  पाइन्छ ।  गोकर्णमा विशेष मेला लाग्ने भएकाले आजको औँसीलाई गोकर्णे औंसी पनि भनिन्छ । गोकर्णेश्वरमा श्राद्ध गर्न काठ उपत्यका अतिरिक्त देशका विभिन्न स्थानबाट पिता दिवंगत हुने सन्ततिहरूको घुँइचो लाग्दछ । 

गोकर्णेश्वर उत्तरगया, बेत्रावती उत्तरगया लगायत पवित्रस्थलमा गई पितृप्रति सम्मानका साथ श्राद्ध गर्दा घर, मामाघर र ससुरालीतर्फका तीन–तीन पुस्ताका पितृले मोक्ष पाउने धार्मिक विश्वास छ । 

कोरोना भाइरस संक्रमणको जोखिमका कारण गत वर्ष र यो वर्ष गोकर्णेश्वरमा चहलपहल श्राद्ध गर्नेहरूको संख्यामा केही कमी देखिन्छ । 

हेराैं वि.संं २०१६ सालको भाद्र कृष्ण औँसीका दिन गोकर्णेश्वरमा श्रद्धालुहरूको चहलपलः 



धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  3. ३ दशकअघि दशरथ रंगशालामा भागदाैडमा परि ९३ जना खेलप्रेमीले ज्यान गुमाए
  4. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  5. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  6. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  7. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर
  10. जङ्गबहादुर राणाको तलब कति थियो होला ? त्यो बेला एक रुपैँयामा २२ माना मसिनो चामल आउँथ्यो।