पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
२०४४ सालमा काठमाण्डाैमा कनकर्ड जहाज अवतरण हुँदा घरका सिसा फुटे (भिडियो सहित)

पढ्न लाग्ने समय : 1 मिनेट

वि.सं. २०४४ साल असोज २५ गते ब्रिटिस एयरक्राफ्ट करपोरेसनको कनकर्ड जहाज काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । कनकर्ड विमान किन पनि चासोको विषय थियो भने त्यो आवाजको गतिभन्दा चाँडो उड्ने क्षमताको थियो ।

नागरिक उड्डयन विज्ञ ललितविक्रम शाहका अनुसार, त्यसताका कनकर्ड हेर्न राजा वीरेन्द्र परिवारका केही सदस्यका साथ गौचरण पुगेका थिए ।

उक्त जहाज अवतरणका क्रममा काठमाण्डाै विमानस्थल आसपासका घरका सिसा फुटेका हल्ला चलेको थियो ।

उक्त चाटर्ड कनकर्ड विमानमा सवार ६३ जना यात्रीले विश्व भ्रमण गर्नका लागि प्रतिव्यक्ति २५ हजार अमेरिकी डलर तिरेका थिए । हङकङबाट काठमाण्डाै विमानस्थलमा अवतरण गरेको विमान भोलिपल्ट भारत र त्यहाँबाट पेरिस प्रस्थान गरेको थियो । 

यो पनि पढ्नुहोस् यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज

त्यसबेला ज–जसले कनकर्ड देखेका थिए, अहिले पनि आफूहरूलाई बडो भाग्यमानी ठान्दै भनिरहेका हुन्छन्, ‘अहिलेको पुस्ताले कनकर्ड हेर्न अब बेलायती संग्रहालय जानुपर्छ ।’ 

 प्रतिनिधि तस्बिर

काठमाण्डाैमा कनकर्ड, भिडियो हेराैं 

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर