पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
'नेपाल मेरो दोश्रो घर हो' नेत्रृ सुकी

पढ्न लाग्ने समय : 1 मिनेट

सन् १९९१ मा नोबेल शान्ति पुरस्कारद्वारा सम्मानित बर्माकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी वि.सं. २०१९ ताका पहिलो पटक नेपाल आउनुभएको थियो । उहाँकी आमा तत्कालीन समयमा नेपाल समेत हेर्ने भारतका लागि बर्माकी राजदुत हुनुहुन्थ्यो । 

दोश्रोपटक उहाँ वि.संं २०३० मा आफ्ना पति एरिस तथा छोरा एलेक्जेन्डरका साथमा नेपाल आउनुभयो र करिब ३ वर्ष कीर्तिपुरमा बस्नुभयो । उक्त बखत कीर्तिपुरको धर्मकीर्त बिहारमा बाैद्ध शिक्षा हासिल गर्नुभयो भने त्यहाँका विद्यार्थीहरूलाई अंग्रेजी पढाउनुभयो ।  उहाँले नेपाल बस्दाको अनुभव आफ्नो पुस्तक “Nepal, Lets’ Visit series“ लेख्नुभएको थियो जुन अहिले अस्तित्वमा छैन्, सन् १९८९ देखि सन् २०१० का बीच उहाँले झण्डै १५ वर्ष घरमै नजरबन्दमा रहँदा सैनिक शासकहरूले उक्त पुस्तक सबै मासिदिए । पछिल्लो पटक उहाँ सन् २०१४ को जुन महिनामा ४ दिने नेपाल भ्रमणका लागि आउनुभएको थियो । 

सन्दर्भ सामाग्री

विभिन्न अनलाइनहरू
एरिस फोटो संग्रह

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर