पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
महाकवि देवकोटा जन्मिएको 'बाटुले घर' भत्काइएको छैन्

पढ्न लाग्ने समय : 2 मिनेट

सामाजीक सञ्जालमा केहि दिन यता महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मघर भत्काइएको विषयले चर्चा पाइरहेको छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको डिल्लीबजार धोबीधारास्थित जन्मघर 'बाटुले घर' यथास्थितिमा रहेको हरिग देवकोटाले आफ्नो फेसबुकमार्फत स्पष्ट पार्नुभएको छ । उक्त घर महाकवि देवकोटाका पिता पण्डित तीलमाधव देवकोटाले निर्माण गर्नुभएको थियो ।




महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मघर । 

बाटुले घरमा महाकवि देवकोटाले ३८ वर्ष बिताउनुभएको थियो भने पारिवारिक अंशबण्डामा मैतिदेवीस्थित हालको कवि गल्लीको जग्गा रोजी घर बनाउनुभयो । महाकवि देवकोटाका पुत्र तथा अंग्रेजी साहित्यका प्राध्यापक डाक्टर पद्म देवकोटाका अनुसार वि.संं २००० सालमा मैतिदेवीस्थित हालको घर (कविकुञ्ज) मा उहाँहरू सर्नुभएको थियो । महाकविको जीवनको उत्तरार्धमा यहि घरमा बितेको हो । पछि महाकविका सन्ततिहरूबीच अंशबण्डा हुँदा मैतिदेवी तर्फबाट मोटर-बाटो खोलिएपछि सो घरलाई “मैतिदेवीको घर” भन्‍न थालियो।

हिन्दी भाषामा भाषण गर्न खोज्नेलाई महाकवि देवकोटाको जवाफ


२०७२ सालको भुकम्पले क्षतिग्रस्त भएको कविकुञ्ज अहिले नेपाल प्रज्ञा प्रतिष्ठानले संग्राहलय निर्माणका लागि भत्काइरहेको छ ।

सन्दर्भ सामाग्री
पद्म देवकोटा
हरिग देवकोटा

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर