पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
रत्नपार्कको सुरूवाती स्वरूप

पढ्न लाग्ने समय : 1 मिनेट

वि.सं २०२१ सालमा निर्माण सम्पन्न भएको रत्नपार्कमा तत्कालीन राजा महेन्द्रले रानी रत्नराज्यलक्ष्मी शाहको नाममा गर्न लगाएका थिए। वि.संं २०१८ सालमा एक कमिटी गठन गर्दै महेन्द्रले रत्नपार्कको निर्माण गर्न लगाएका थिए।

पञ्चायतकालमा अञ्चलाधीशको कार्यालयले यसको रेखदेख गर्ने गर्दथ्यो। तर वि.संं २०३३ सालमा भने तत्कालिन श्री ५ को सरकारले सार्वजनिक उद्यान तथा सभागृह विकास समिति गठन गर्दै यसको रेखदेखको जिम्मा लगाएको थियो। पञ्चायत अन्त्य भएपछि पनि लामो समयसम्म यहि समितिले नै यसको रेखदेख गर्दै आएको थियो तर वि.सं. २०५८ चैत्र ५ गतेको मन्त्रीपरिषदको निर्णयले सो समितिलाई महानगरपालिकामा गाभ्ने निर्णय गरेपछि यसको स्वामित्व महानगरपालिकालाई आएको थियो। महानगरपालिकामा आएपछि पनि पार्क लामो समय व्यवस्थित हुन सकेन्। पर्खालको मर्मत सम्भार र महानगरपालिकाले उचित चासो नदिँदा पार्क लामो समय अव्यवस्थित रह्यो। 

यो पनि पढ्नुहोस् ५४ वर्षअघि अरनिको राजमार्ग निर्माणका क्रममा १२ चिनियाँ सैनिकले ज्यान गुमाए
 

वि.संं २०७१ वैशाखमा महानगरपालिकाले पुनःनिर्माणको लागि रत्नपार्कलाई पूर्ण रुपमा बन्द गरेेको थियो। २०७१ मंसिरमा सम्पन्न भएको सार्क शिखर सम्मेलनलाई लक्षित गर्दै महानगरपालिकाले यसको पुनर्निर्माण गरेको थियो। झण्डै १५ महिना बन्द भएपछि खुलेको रत्नपार्क प्रवेशमा वि.संं २०७२ असार १५ गतेदेखि प्रवेश शुल्क लागु गर्न थालियो । 

तस्विरमा वि.संं २०२२ सालको रत्नपार्क

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर